IME Life

एनएमबी बैंकले माग्यो १८६ जना कर्मचारी, आवेदन दिने अन्तिम दिन मंसिर ११ गते

SPIL
NIC ASIA

काठमाडौं । एनएमबी बैंकले विभिन्न पदका लागि १८६ जना कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका सबै प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सिनियर म्यानेजर १ जना, ब्रान्च म्यानेजर १५ जना, रिलेसनसिप म्यानेजर २० जना, असिस्टेन रसुपरभाइजर १० जना, लिगल अफिसर २ जना, जुनियर अफिसर २ जना माग गरेको छ ।

Prabhu
Crest

यस्तै, बैंकले च्याटर्ड एकाउटेन ६ जना, अफिसर २ जना, सर्फवेयर डेभलपर ३ जना, म्यानेजमेन्ट ट्रेनी २५ जना र जुनियर असिस्टेन १०० जना माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले बैंकको वेवसाइटमार्फत् मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS