IME Life

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेश ग्रुपबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच एकअर्काका ग्राहकलाई सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्दार्थ ग्रुपका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकलाई सिद्दार्थ ग्रुप अन्तर्गतका देशभर संचालनमा रहेका होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत सम्मको छुट मिल्नेछ।

Prabhu
Crest

हाल बैंकले आफ्ना ८७ वटै शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिंग सेवा प्रदान गर्दै आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS