IME Life

सिटिजन्स बैंकले माग्यो ११ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न ११ पदका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।

बैंकले हेड रिकभरी डिपार्टमेन्ट देखि ट्रेनी असिस्टेन्टसम्मका लागि कर्मचारीको माग गरिएको जनाएको छ । बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

ईच्छुक व्यक्ति तथा शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले मसिंर ८ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS