IME Life

सेञ्चुरी क्यापिटलको साधारण सभा मंसिर २० गते

SPIL
NIC ASIA

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केटस् लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर २० गते हुने भएको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा काठमाडौं प्लाजा, कमलादीमा दिउँसो ३ बजे शुरु हुने जनाइएको छ ।

Prabhu
Crest

सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS