IME Life

सिटिजन लाईफको आकर्षक प्रगति, प्रथम त्रैमासमा बीमा शुल्क आर्जन ३३ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड १ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड १९ लाख कमाएको थियो। जीवन बीमा कम्पनीको हकमा एकचुअरी पश्चात मात्र वास्तविक नाफा आउने छ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष १७८ प्रतिशतले वृद्धि हुँदै ३७ करोड ५० लाख पुगेको छ भने जीवन बीमा कोष ३७४ प्रतिशतले वृद्धि हुँदै ८० करोड ३८ लाख पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम १०६ प्रतिशतले वृद्धि हुँदै ३३ करोड ९४ लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम ११७ प्रतिशतले वृद्धि हुँदै ३३ करोड ३५ लाख पुगेको छ।

त्यस्तै  कुल दावी भुक्तानी ७ प्रतिशतले वृद्धि हुँदै १ करोड ५ लाख पुगेको छ भने खुद दावी भुक्तानी ४४ प्रतिशतले वृद्धि हुँदै १ करोड ५ लाख पुगेको छ। भुक्तानी हुन् बाँकी दावी रकम ४४ लाख ५० हजार रहेको छ ।

कम्पनीले भविष्यमा  आईपिओ मार्फत २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS