IME Life

हिमालयन बैंकको २२% लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकले २०७५ /७६ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको विहीबार बसेको संचालक समितिको बैंकठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Prabhu
Crest

उक्त बैंकको प्रस्ताति लाभांश नियामक राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS