IME Life

नबिल इन्भेष्टमेण्ट बैंकिङको एजिएम मंसिर १८ गते, २०% नगद लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा मंसिर १८ गते हुने भएको छ । सभा कम्पनीको सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

उक्त सभामा वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

कम्पनीले शेयरधनीको २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS