IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार ३८० कित्ता संस्थापक लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले कात्तिक २१ गतेदेखि लिलामी सेयर बिक्री खुला गरेको थियो । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले समेत बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गनुपर्नेछ । आवेदकहरुले न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्तका लागि आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

यस संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिसेयर २७५ रुपैयाँ तोकिएको छ । आवेदकले सोही मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

लिलामीको बोलपत्र मंसिर २ गते बिहान १०ः३० बजे एनआइबीएल एस क्यापिटलको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS