SKIP THIS

IK Anniversary
IME Life

डिप्रोक्स लघुवित्तको नाफा १५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्रयि विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ८ करोड ३४ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाले २३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १८ करोड ५० लाख रुपैयाँमा मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा भने न्यून प्रतिशतले मात्र बृद्धि गर्न सफल भएको छ । संस्थाले यस अवधिसम्ममा संचालन मुनाफा ० दशमलव २४ प्रतिशतले मात्र बृद्धि गरेको छ ।

प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसाले बढेर ४९ रुपैयाँ ५९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ३२ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS