IME Life

४ अंकले घट्यो नेप्से, २७ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से परिसूचक बुधबार ४ दशमलव ८० अंकले घटेर ११३५.१६ बिन्दुमा झरेको छ ।

Prabhu
Crest

कुल १५४ वटा कम्पनीको ९ लाख ८ हजार वटाभन्दा बढी कित्ता शेयर २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

आज कारोबारमा आएका समूहमध्ये व्यापार र वित्त समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।आज एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड १२ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

समग्र परिसूचक घटे पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतले बढेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे पाँच प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS