IME Life

अझै बलियो बन्दै नेपाल लाइफ इन्स्योरेन्स, जीवन बीमा कोष ७२ अर्ब माथि

SPIL
NIC ASIA

नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २० करोड ४४ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले २० करोड ४१  लाख कमाएको थियो। यस अवधिमा पुँजी वृद्धि २५ प्रतिशत तर कम्पनीको खुद नाफामा खासै ठुलो वृद्धि नदेखिएकाले कम्पनीको प्रति शेयर आम्दानीमा गिरावट आएको छ तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष २८ प्रतिशतले घट्दै २ अर्ब ६४ करोड  पुगेको छ भने जीवन बीमा कोष ३३ प्रतिशतले वृद्धि हुँदै ७२ अर्ब ३३ करोड पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम ४४ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ८१ करोड पुगेको छ भने खुद दावी भुक्तानी ३६ प्रतिशतले कम हुँदै १ अर्ब ६७ करोड छ।

भुक्तानी हुन् बाँकी दावी १ प्रतिशतले घट्दै १ अर्ब ३० करोड पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS