IME Life

नेको इन्स्योरेन्सको आयोजनामा फुटसल प्रतियोगिता हुँदै

SPIL
NIC ASIA

काठमाडौँ । नेको इन्स्योरेन्सले फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । इन्स्योरेन्सले बीमाबारे जनचेतना फैलाउने उद्देश्यका साथ बैंक तथा वित्तिय संस्थाका कर्मचारीसँग उक्त कार्यक्रम गर्न लागेको जनाएको छ ।

इन्स्योरेन्सले कात्तिक २३ गते भोली शनिवारका दिन धन्यन्तरी फुटसलमा “नेको फूटसल प्रतियोगिता”, चौथो संस्करण २०७६’ को आयोजना गर्ने जानकारी दिएको छ ।

Prabhu
Crest

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तिय संस्थाका २० टिम सहभागी हुने नेकोले जनाएको छ । उक्त फूटसल प्रतियोगिताको मुख्य प्रायोजक रिगो सफ्टवेयर कम्पनी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS