IME Life

सनराइज बैंकको नाफा ३७% ले बढ्दा अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस त्रैमाससम्म आइपुग्दा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७.०६ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष र रिटेन्ड अर्निङ पनि गत वर्षको चौथो त्रैमासमाभन्दा अहिले बढेको छ ।

Prabhu
Crest

पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३३.९१ प्रतिशत र ३५.३९ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २९ पैसा पुगेको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६ रुपैयाँ ०३ पैसाले बढी हो । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS