जाल्पा लघुवित्तमा रोजगारीको अवसर

150

काठमाडौँ । जाल्पा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाईजर (शाखा प्रबन्धक) पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर ४ गतेसम्म आवेदन दिन क्ने संस्थाले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्