IME Life

सूचना आयाेग, बीमा समिति र बीमा कम्पनीका उच्च अधिकारीबीच छलफल, सूचना अधिकारीकाे फाेटाेसहितकाे बाेर्ड राख्न निर्देशन

SPIL
NIC ASIA

काठमाडाै । बीमा कम्पपनीहरूमा सूचनाकाे हक सम्बन्धमा बीमा समिति, राष्ट्रिय सूचना आयाेग र सबै बीमा कम्पनीका उच्च पदस्थ अधिकारी सहभागी अन्तरक्रिया कार्यक्रम बुधबार काठमाडाैमा सम्पन्न भएकाे छ ।

Prabhu
Crest

बीमा समितिकाे आयाेजनामा राष्ट्रिय सूचना आयाेग र ४० वटै बीमा कम्पनीका उच्चअधिकारी सम्मिलित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सूचना आयाेगका आयुक्त किरण पाेखरेल र यशाेदा तिमल्सिनाले सूचनाकाे हक, सूचनामाथि जनताकाे अधिकार र सूचना अधिकारीकाे काम, कर्तव्य बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सूचना अधिकारीकाे व्यवस्था र सहज पहुचबारेे प्रश्न उठेपछि तत्काल सबै बीमा कम्पनीलाई सूचना अधिकारीकाे नाम, फाेटाे र सम्पर्क नम्वरसहितकाे बाेर्ड राख्न निर्देशन दिईएकाे छ । समितिका अध्यक्ष चिरन्जीवी चापागाईले सूचना आयाेगका पदाधिकारीकै अगाडि यस्ताे निर्देशन दिएका हुन् ।

कार्यक्रममा आयाेगका प्रमुख आयुक्त कृष्णहरि बाँस्काेटा र समितिका अध्यक्ष चिरन्जीवी चापागाईले मन्तव्य राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS