SKIP THIS

IK Anniversary
IME Life

आईपिओ निष्काशन गर्न लागेको ग्रिनलाइफ हाइड्रोपावरले पायो ग्रेड ४ को रेटिंङ

SPIL
NIC ASIA

काठमाडौं । आईपिओ निष्काशन गर्न लागेको ग्रिनलाइफ हाइड्रोपावरले रेटिङ कम्पनीबाट कमजोर रेटिंङ पाएको छ । केयर नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

जस मध्ये १६ लाख ९६ हजार ४ सय कित्ता आईपिओ बिक्री हुन सकेको थिएँन । कम्पनीले स्थानीयले खरिद नगरेको कित्ता समेत थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।

शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS