यूनियन लाइफले माग्यो कर्मचारी (सूचना सहित)

2477

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले देशभर रहेका विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले बिर्तामोड, धरान, इटहरी, विरगञ्ज नारायणगढ, काठमाडौँ, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत र धादिङ शाखाका लागि कर्मचारी माग गरेको हो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्