IME Life

सारथी लघुवित्तको नाफा ६३७% ले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा ८७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ६३७.२४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सारथीको जगेडा कोषमा २ करोड ३९ लाख ६२ हजार रुपैयाँ छ ।

Prabhu
Crest

कम्पनीले यो त्रैमास सम्ममा १ करोड ३१ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी २००.६३ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ४३ लाख ७८ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ३ लाख ६३ हजार रुपैयाँबाट बढाएर ७२ लाख ३० हजार रुपैयाँ पुर्याएको छ ।

आर्थिक वर्ष २०७६/ ७७ को पहिलो त्रैमाससम्म आइपुग्दा २२ करोड २६ लाख रुपैयाँ रुपैयाँ निक्षेप संकलन गरी ८५ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

आर्थिक वर्ष २०७६/ ७७ को पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खराब कर्जा ०.४५ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS