IME Life

कर्णाली प्रदेशमा राष्ट्रिय बीमा संस्थानले अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA

काठमाडौँ । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा संस्थानले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । संस्थानमा अभिकर्ता भई काम गर्न चाहाने व्यक्तिलाई लक्षित गर्दै पहिलो पटक कर्णाली प्रदेशमा तालिम सञ्चालन गर्न लागेको सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बताएका छन् ।

संस्थानले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ संस्थानले जीवन बीमाको तालिम सञ्चालन गर्ने भएको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर ३ गतेसम्म आवेदन दिन सक्ने सुर्खेत शाखाले जनाएको छ ।

Prabhu
Crest

संस्थानले मंसिर ५ गतेदेखि ७ गतेसम्म अभिकर्ताको तालिम सञ्चालन गर्ने जनाएको छ । संस्थानले शाखा कार्यलय विरेन्द्रनगर, सुर्खेतमा तालिम सञ्चालन गर्न लागेको हो ।

निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको ४ प्रति फोटो पेश गर्नु पर्ने जानकारी कम्पनीले दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS