IME Life

नेप्से सामान्य अंकले बढ्यो

SPIL
NIC ASIA

काठमाडौँ । साताको दोस्रो दिन नेप्से ० दशमलव ९७ अंकले बढेको छ । शेयर बजार ० दशमलव ९७ अंकले बढेर १,१४० दशमलव २६ को विन्दुमा कायम भएको छ । बैंकिङ, फाइनान्स, विकास बैंक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह १ दशमलव ८४ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६३ कम्पनीको ७ लाख ५९ हजार ७ सय १२ कित्ता शेयर खरिदविक्री हुँदा १९ करोड १८  लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंकको सबैभन्दा धेरै १ करोड ९८  लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्रभु बैंकको १ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको १ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS