सानिमा लाइफले माग्यो सातै प्रदेशका लागि ब्राञ्च म्यानेजर

875

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ७ प्रदेशका लागि ब्राञ्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले प्रदेश न. १ र प्रदेश न. २ का लागि ५, प्रदेश न. ३ का लागि १० जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, इन्स्योरेन्सले प्रदेश न. ४, ५, ६ र प्रदेश न. ७ का लागि ५/५ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्