IME Life

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सातै प्रदेश प्रमुख बर्खास्त

SPIL
NIC ASIA

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुखहरुलाई आज साँझ बर्खास्त गरेकी छिन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बर्खास्त हुनेहरुमा प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल रहेका छन् ।

Prabhu
Crest

२०७४ माघ ३ गते तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS