SKIP THIS

IK Anniversary
IME Life

कात्तिक २० गतेदेखि आइएमई जनरलले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । अभिकर्ता भई काम गर्न चाहाने व्यक्ति तथा संस्थालाई लक्षित गर्दै तालिम संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले उक्त तालिम केन्द्रिय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा संचालन गर्न लागेको हो । उक्त तालिम कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम शुल्क ५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

आवेदकले तालिममा सहभागी हुनलाई न्युनतम एसएलसी पास हुनुपर्ने छ । आवेदकले आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति, स्थायी लेखा नम्बर पेश गर्नुपर्ने छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले भोलि कात्तिक १८ गतेसम्म निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS