IME Life

नेपाल राष्ट्र बैंकका विभागहरु स्थानान्तरण, कुन विभाग कहाँ सरे

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकको केही विभागहरु स्तान्तरण भएका छन् । बैंकको केन्द्रीय कार्यालय भवन निर्माणको सिलसिलामा केही विभागहरु गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अनुसन्धान विभाग राष्ट्रिय सहकारी विकास बोर्ड पुल्चोक ललितपुरबाट गैर आवसीय नेपाली संघको भवन वालुवाटार काठमाडौंमा सरेको छ ।

Prabhu
Crest

विकास बैंक सुपरिवेक्षण विभाग, बैंकको केन्द्रीय कार्यालय परिसर वालुवाटारबाट राष्ट्रिय सहकारी विकास बोर्ड पुल्चोक ललितपुरमा स्तान्तरण भएको छ भने वित्त कम्पनी सुपरिवेक्षण विभाग बैंकको केन्द्रीय कार्यालय परिसर वालुवाटारबाट गैर आवसीय नेपाली संघको भवन वालुवाटार काठमाडौंमा स्तान्तरण भएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS