IME Life

सानिमा बैंकको नाफा १४% ले बढ्दा अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा बैंकको खुद नाफा १४ दशमलव ४० प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५९ करोड ३६ लाख नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले ५१ करोड ८८ लाख ७० रुपैयाँ खुद नाफा कमाएको थियो ।

सानिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेर ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ कायम भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन ७ दशमलव ३२ प्रतिशतले बढेको हो भने कर्जा प्रवाह २ दशमलव ५८ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफा सुमेत बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ०३ प्रतिशतले बढी हो भने सञ्चालन नाफा १२ दशमलव ६० प्रतिशतले बढी हो । ।

त्यस्तै, चालु आर्थिक वर्षकोपहिलो त्रैमासमा बैंकको वितरण योग्य नाफा २७ करोड ५४ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS