IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद कात्तिक २४ गतेबाट खुल्ने

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा चुक्ता पूँजीको २० प्रतिशतले १७ लाख ६० हजार कित्ता हकप्रद २४ गतेदेखि बिक्रीमा ल्याउनेछ ।

हकप्रद शेयरका लागि असोज २७ गते बुकक्लोज भैसकेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन् । हकप्रद शेयरको बिक्रि प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ । इन्स्योरेन्सको हकप्रदमा मंसिर २९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

Prabhu
Crest

८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS