IME Life

लुम्बिनी जनरलले अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
NIC ASIA

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले कात्तिक २२ गते देखि २४ गतेसम्म अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको हो । बिहान ९ बजेदेखि तालिम सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आफ्नो केन्द्रिय कार्यालयमा तालिम सञ्चालन गर्न लागेको हो । इच्छुक व्यक्ति वा संस्थाले कात्तिक २० गतेसम्म निवेदन दिन सक्ने छन् ।

निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको ४ प्रति फोटो पेश गर्नु पर्ने जानकारी कम्पनीले दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS