IME Life

हिमालयन क्यापिटल लिमिटेडको कारोवार सुरु

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले औपचारिक कारोबार थालेको छ । शुक्रबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले क्यापिटलकको समुद्घाटन गर्दै सेवा शुभारम्म गरेको घोषणा गरेका हुन् ।

Prabhu
Crest

हिमालयन बैंकको पूर्ण स्वामित्वमा रहेको हिमालयन क्यापिटललको चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।कम्पनीले मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट सम्बन्धी सबै काम गर्नेछ । हिमालयन क्यापिटलले नेपाल धितोपत्रबोर्ड बाट गत श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिग कारोबार गर्ने इजाजत पाएको थियो ।

क्यापिटललको अध्यक्षमा बैंकका तर्फबाट सुशिल जोशी र अन्य संचालकमा सुनिल गोर्खाली तथा सतिशराज जोशी रहेका छन् । कम्पनीको मुख्य कार्यालय ठमेलमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS