Prabhu Life Ad Final

हिमालयन क्यापिटल लिमिटेडको कारोवार सुरु

काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले औपचारिक कारोबार थालेको छ । शुक्रबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले क्यापिटलकको समुद्घाटन गर्दै सेवा शुभारम्म गरेको घोषणा गरेका हुन् ।

NLIC

हिमालयन बैंकको पूर्ण स्वामित्वमा रहेको हिमालयन क्यापिटललको चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।कम्पनीले मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट सम्बन्धी सबै काम गर्नेछ । हिमालयन क्यापिटलले नेपाल धितोपत्रबोर्ड बाट गत श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिग कारोबार गर्ने इजाजत पाएको थियो ।

क्यापिटललको अध्यक्षमा बैंकका तर्फबाट सुशिल जोशी र अन्य संचालकमा सुनिल गोर्खाली तथा सतिशराज जोशी रहेका छन् । कम्पनीको मुख्य कार्यालय ठमेलमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App