IME Life

बागलुङ केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प

SPIL
NIC ASIA

काठमाडौं । भुकम्पीय दृष्टिकोणबाट जोखिमपूर्ण नेपालमा समय समयमा भुकम्पको धक्काले झस्काईरहन्छ । यसै क्रममा शु्क्रबार विहानै बागलुङ केन्द्रविन्दु भएर ४.५ रेक्टरस्केलको भुकम्प गएको छ ।

शुक्रबार विहानै ३ः५१ बजे खानी तथा भूगर्भ विभागका अनुसार बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सुतिरहेको समयमा भूकम्पको धक्काले म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा हल्लाएको थियो । भुकम्पबाट कुनै भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन । भुकम्प जोखिमयुक्त शक्तिशाली प्राकृतिक प्रकोप हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS