IME Life

बीमा सुविधासहित कामना सेवाको स्वर्णिम सुरक्षित प्रिमियम बचत योजना

SPIL
NIC ASIA

काठमाडौँ । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको नयाँ बचत खाता कामना सेवा स्वर्णिम सुरक्षित प्रिमियम बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सयौँ शाखा कार्यालय स्थापनाको अवसर पारेर उक्त बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ख बर्गकोे वित्तीय कारोबार गर्न अनुमति प्राप्त कामना सेवा विकास बैंकमा ३ वटा फरक फरक बीमा सुविधा सहित न्यूनतम ५ हजारमा खाता खोल्न सकिने छ । एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा कामना विकास बैंकमा स्वर्णिम प्रीमियम बचत खाता खोल्ने सेवाग्राहीको चार जना परिवारले औषधी उपचार, १७ घातक रोगको जोखिम बहन र दुर्घटना बीमा सुविधा पाउने छन् ।

Prabhu
Crest

उक्त खाताका सञ्चालक दम्पत्ति र दुई सन्तानले २८ लाखको आकस्मिक दुर्घटना बीमा तथा शारीरिक अशक्तता, दम्पति तथा दुई बच्चालाई १७ घातक रोगहरुको अधिकतम ५ लाखको बीमा सुविधा तथा दम्पति तथा दुई बच्चालाई औषधी उपचार बीमा अधिकतम १ लाख सम्मको सुविधा पाउनेछन् ।

वार्षिक ७ प्रतिशत व्याज पाईने नयाँ खाता योजना सफल हुने विश्वास लिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS