IME Life

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न ३ पदका लागि ६७ जना कर्मचारी माग गरेको छ । बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) , सहायक निर्देशक(अधिकृत तृतीय) लेखा लेखापरीक्षण र सहायक (सहायक द्धितीय) पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदका लागि खुल्ला ३, आ.ज २, दलित १ र खुल्ला १६ गरी जम्मा २८ जना कर्मचारी माग गरेको छ । यसैगरी बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) लेखा लेखापरीक्षण पदका लागि खुल्ला ३, महिला २ र आ.ज १ र दलित १ गरी जम्मा ८ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सहायक (सहायक द्धितीय) पदका बैंकले ३१ जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अनलाइनबाटै दरखास्त दिन सक्ने ब्यवस्था रहेको छ । इच्छुक उम्मेदवारले कात्तिक २८ गतेसम्म तोकिएको दस्तुर र मंसिर ५ गतेसम्म दोब्बर दस्तुरसहित आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS