IME Life

सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ । सिद्धार्थ बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री गरेको थियो ।

Crest

बैंकले ‘१० दशमलव २५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS