IME Life

१० लाख कर्मचारीको रोजगारी गुम्ने भएपछि भारतका अधिंकाश बैंक ठप्प

SPIL
NIC ASIA

काठमाडौं । भारतमा बैंकहरुलाई बिग मर्जरमा लैजाने भएपछि लाखौं कर्मचारी बेरोजगार हुने भएका छन् । करिब १० लाख कर्मचारीको जागिर धरापमा परेपछि आज बिग मर्जरका विरुद्धमा भारतका अधिकांश बैंकका कर्मचारीहरु उत्रिएका छन् । आन्दोलनको कारण भारतका अधिकांश बैंक ठप्प भएको छ ।

सरकारको ल्याएको विग मर्जरको नीतिको कारण १० लाख बैंकसँग आवद्ध कर्मचारीहरुको रोजगारी गुम्ने कारणले कर्मचारीहरुले हड्तालको घोषणा गरको हो । मंगलबार आन्दोलनको कारण भारतका अधिंकाश बैंकहरु बन्द भएका छन् । बैंक बन्द हुँदा करोडौं मानिस बैंकिङ सेवाबाट प्रभावित भएका छन् ।

Prabhu
Crest

भारत सरकारले १० वटा बैंकलाई मर्ज गरेर चार वटा ठूला बैंक बनाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउदै अल इण्डिया बैंक इम्प्लोईज एसोसियसन (एआईबीआई) र बैंक इम्लोइज फेरडरेशन अफ इण्डिया (बिईएफआइए)ले हड्ताल अपिल गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS