IME Life

आइपीओ जारी गर्ने प्रस्ताव सहित समाज लघुवित्तको एजिएम कात्तिक २९ गते

SPIL
NIC ASIA

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले कात्तिक २९ गते प्रथम साधारण सभा गर्ने भएको छ । संस्थाले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २९ गते साधारण सभा बोलाएको हो ।

सभा जानकी फेमली होटल एन्ड लज मलंगवा, सर्लाहीमा बिहान ११ बजे सुरु हुने जनाएको छ । लघुवित्तले अधिकृत पुँजी ४ करोड बाट वृद्धि गरी १० करोड पुर्याउने प्रस्ताव पेश गर्दैछ ।

Prabhu
Crest

हाल कायम २ करोड रुपैयाँ पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ६ करोड रुपैयाँ पुर्याउने पस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, लुघवित्तले आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभामा संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसैगरी, सभामार्फत कम्पनीले अन्य कुने वित्तीय संस्थासँग गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्षलाई अख्तिायारी प्रदान गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS