IME Life

गत वर्षको दोश्रो त्रैमासमा के भएको थियो दोश्रो बजारमा ?

SPIL
NIC ASIA

काठमाडौं । गत वर्ष दोश्रो त्रैमासमा नेप्से परिसूचक ५ दशमलव १२ प्रतिशतले घटेको थियो । वि.स. २०७५ असोज मसान्तमा नेप्से परिसूचक १२४१ दशमलव ६३ मा बन्द भएकोमा पुष मसान्त आउँदा नेप्से परिसूचक ११७८ दशमलव ०३ को विन्दुमा बजार बन्द भएको थियो। गत वर्ष र यस वर्षको तुलनामा खासै भिन्नता छैन । गत वर्ष जुन अवस्थामा कारोबार भइरहेको थियो । नेप्सेलाई आधार मानेर अध्ययन गर्दा सोही अवस्था अहिले पनि विद्यामान पाउँछौं ।

गत वर्ष ३ महिनाको अवधिमा नेप्से परिसूचकमा ६३ दशमलव ६ विन्दुले घटेको थियो। कम्पनीहरुले साधारण सभा गर्ने र वर्ष लाभांस आउने बेला भए पनि गत वर्ष यो अवधिमा बजारले उचाई लिन मानेको थिएन। अहिले पनि दोश्रो त्रैमास लाग्दा बजारले गति लिन सकेको छैन। कारोवार रकम निकै सुस्त छ भने बजारमा खरिद कर्ताको अवस्था निकै सुस्त छ।

Prabhu
Crest

हेरौ गत आर्थिक वर्षको दोश्रो त्रैमासको सारांश:

हेरौ गत वर्षको दोश्रो त्रैमासको नेप्से परिसूचकको ग्राफ:

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS