IME Life

निर्धन उत्थान लघुवित्तद्धारा मृतकको परिवालाई काजक्रिया खर्च

SPIL
NIC ASIA

फत्तेपुर । फत्तेपुर स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय फत्तेपुरले शाखाबाट गठन भएको ३६ नं समुहको सदस्य रिसमानी थारुको श्रीमान मृतक सन्तोष कुमार थारुको काजक्रिया खर्च प्रदान गरेको छ ।

ग्रामीण कर्जा बीमा अन्तर्गत कर्जा लगानी गर्दा रु ५० रुपैया प्रिमियम लिएर १४ हजार रुपैयाँ बराबरको काजक्रिया खर्च दिने ब्यबस्था अनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

शाखाले ३ महिना अगाडी मात्र मृतक सन्तोष कुमार थारुको आमाको मृत्यु हुदा १३ हजार ८ सय रुपैयाँ रकम प्रदान गरेको थियो । एउटै घरमा तिन महिना भित्र २ जनाको मृत्यु हुँदा गाउँमा नै शोकाकुल छाएको थियो ।

संउक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रमुख कलक राज वन कर्मचारी बालुराम चौधरी तथा वेलमाया घर्तिमगरले आफ्नो मन्तब्य राखे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS