IME Life

४० प्रतिशत लाभांस पारित गर्न नेपाल क्लियरिङ्ग हाउसले बोलायो साधारणसभा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले लाभांस सहितका प्रस्ताव पारित गर्न कार्तिक २५ गते सोमबार साधारण सभा आह्वान गरेको छ ।

Prabhu
Crest

साधारण सभाले कम्पनी संचालक समितिले प्रस्ताव गरेको ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड पुर्याउने जनाएको छ।यसैगरी वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल र पारित गर्ने, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावली संसोधन र थप संसोधन तथा परिमार्जनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डाहरु साधारण सभाबाट पारित गराउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS