Prabhu Life Ad Final

प्राइम लाइफद्धारा मृत्यु दाबी भुक्तानी


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको उर्लाबारी शाखाद्वारा आईतबार पथरिशनिश्चरे ३ निवासी मृतक सन्तोश दर्जिको परिवारलाई उर्लाबारिका शाखा प्रमुख प्रेम बोहोराले १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

बीमित सन्तोष दर्जीले बैदेशिक रोजगारमा जानेबेलामा ४ हजार प्रिमियम रकम तिरी १० लाख रुपैयाँको बीमा गराएको थिए । मृतक दर्जीको बिरामी भए घर फर्केर बिराटनगर हस्पिटलमा उपचार गराउने क्रममा उनको मृत्यु भएको थियो ।

NLIC

मृतक दर्जी अबिबाहित रहेकाले निजको बुबा आमा पनि नभएको हुदा एकल दाजु युवराज नेपालिलाइ आज उर्लाबारी शाखाद्वारा १३ लाख रुपैयाँको मृत्यु दाबी रकम बापत चेक हस्तान्तरण गरेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App