Prabhu Life Ad Final

युनाइटेड फाइनान्सले ऋणको योग्यता मापन गर्ने सेवा अनलाइन बाटै दिने

काठमाडौं । युनाइटेड फाइनान्स र एस्वी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन समझदारी भएको छ।

NLIC

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी। सोलुसन्स्का अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।दुई कम्पनीबीच आन्तरिक कर्जा प्रक्रियालाई ’डकुमेन्ट मेनेजमेन्ट सिस्टम’ द्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने बारे सम्झौता भएको हो ।

सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ ।युनाइटेड फाइनान्स ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरि ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App