Prabhu Life Ad Final

२+१ अर्थात चीन–भारत–नेपालबीच त्रिदेशीय साझेदारीको खुलासा

IME PAY
IME Life

काठमाडौं । नेकपा (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग चीन, भारत र नेपाल तीन देश मिलेर साझेदारी गर्ने सहमति भएको खुलासा गरेका छन् । प्रचण्डले चीन, भारत र नेपालबीच आर्थिक, सामाजिक रुपमा सहकार्य गर्ने वातावरण बन्दै गएको खुलासा गरेका हुन् ।

फाइल तस्विरबुधबार नेकपा (नेकपा)द्वारा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले सी जिनपिङले आफूसँग भएको छलफलमा त्रिदेशीय साझेदारीको विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि छलफल भएको भन्दै २+१ को अबधारणामा अघि बढ्ने प्रस्ताव गरेको पहिलो पटक खुलासा गरेका छन् ।

भारत गएर नेपाल आएका चिनियाँ राष्ट्रपति सीले भारत र चीन दुईमा नेपाललाई पनि प्लस गरेर १ थप्ने विषयमा चेन्नेईमा कुराकानी भएको शेयर गरेको प्रचण्डले खुलासा गरेका हुन् । प्रचण्डले चियापान कार्यक्रममा आर्थिक रणनीतिक विषयमा त्रिदेशीय साझेदारी हुने बताए ।

विश्वकै उदाउँदै गरेको चीन र तीव्र गतिको आर्थिक वृद्धि गरिरहेको भारतसँगै जोडेर नेपालको आर्थिक रणनीति तयार गरेमा नेपालमा आर्थिक कारोबारसँगै बैंक तथा बीमा क्षेत्रले ठूलो फड्को मार्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS