IME Life

युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर (सूचना सहित)

SPIL
NIC ASIA

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले अधिकृत (लेखा) पदको लागि कर्मचारी माग गरेको छ ।

लघुवित्तले चार बर्ष कार्यअनुभव भएको व्यवस्थापन संकायमा लेखा बिषय लिई स्नानतक तह उतीर्ण गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिने भएको छ ।

Prabhu
Crest

ईच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यलय वा लघुवित्तको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरेको छ । आवेदनको अन्तिम दिन कात्तिक ८ गते रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS