Prabhu Life Ad Final

युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर (सूचना सहित)

IME PAY
IME Life

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले अधिकृत (लेखा) पदको लागि कर्मचारी माग गरेको छ ।

लघुवित्तले चार बर्ष कार्यअनुभव भएको व्यवस्थापन संकायमा लेखा बिषय लिई स्नानतक तह उतीर्ण गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिने भएको छ ।

ईच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यलय वा लघुवित्तको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरेको छ । आवेदनको अन्तिम दिन कात्तिक ८ गते रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS