IME Life

ओरियन्टल होटलको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ओरियन्टल होटल्सको ५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता ४५३.३३ रुपैयाँलाई आधार मानेर खुलेको छ ।

ओरियन्टलले बोनस सेयर वितरण गर्न मंगलबार (असोज २८ गते) देखि कात्तिक ७ गतेसम्म बुक क्लोज गरेको हो । तसर्थ, सोमबार (असोज २७ गते) सम्म कायम सेयरधनीले मात्र यस प्रस्तावित लाभांश पाउनेछन् ।

Prabhu
Crest

ओरियन्टलले सभामा ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । होटलले कार्तिक ७ गते लाभांश वितरण गर्न बाइसौं वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा विहान ११ बजे साधारणसभा बोलाएको छ ।

१ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको ५ प्रतिशत बोनस पश्चात १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पूँजी पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS