IME Life

फर्स्ट माइक्रोफाइनान्सको एजिएम भोलि, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले भोली मंगलबार (असोज २८ गते) वार्षिक साधारण सभा बोलाएको छ । दशौं वार्षिक साधारण सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बोलाएको संस्थाले जनाएको छ

संस्थाले गत आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ ।

Prabhu
Crest

साधारण सभाका लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गरेको छ । असोज १३ गतेसम्म सेयर खरिद गरी कायम लगानीकर्ताले मात्र सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।

लघुवित्तले लगानीकर्तालाई ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशत ले हुने ११ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८९ प्रतिशत अर्थात ६१ लाख २३ हजार ५२३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले रिक्त सञ्चालकको पदपूर्ति अनुमोदन गर्नेछ । यसैगरी, गत आवको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS