IME Life

चिनियाँ राष्ट्रपति सी र प्रचण्डसहितका नेतासँग सामूहिक भेटवार्ता

SPIL
NIC ASIA

काठमाडौं । दुई दिने राजकीय भ्रमणको क्रममा नेपालमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र सत्तारुढ दल नेकपा (नेकपा) का अध्यक्ष प्रचण्डबीच आज विहान भेटवार्ता भएको छ । होटल सोल्टीमा नेता अध्यक्ष प्रचण्डसहितका नेकपाका बरिष्ठद नेताहरुले शिष्टाचार भेटवार्ता गरिएको हो ।

राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएको जनाइएको छ ।

Prabhu
Crest

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको जनाइएको छ । चिनियाँ राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए । भेटवार्तामा दुई पार्टी बीचको सम्बन्धलाई अझै प्रगाढ बढाउने सहमति गरेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS