IME Life

चिनियाँ राष्ट्रपतिको विमानस्थलमा भव्य स्वागत (लाईभ भिडियोसहित)

SPIL
NIC ASIA

काठमाडौं । जनगणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणको क्रममा शनिबार अपरान्ह काठमाडौंमा अवतरण गरेका छन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेर स्वागत गरेकी छिन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समेत विमानस्थल पुगेर स्वागत गरेका छन् ।

Prabhu
Crest

विमानस्थलमा स्वागत तथा सलामीको कार्यक्रम सम्पन्न भए पश्चात चिनियाँ राष्ट्रपति सी होटल सोल्टीमा पुगेर आराम गरे पश्चात पुनः शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै वार्तालाप हुनेछ । सो वार्तालाप पश्चात आजै होटल सोल्टीमा आयोजित रात्रीभोजमा सरिक हुने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएको हो । यसअघि तत्कालिन राजा वीरेन्द्रको निमन्त्रणामा २०५३ साल मंसिर १९–२० मा तत्कालिन राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS