Prabhu Life Ad Final

सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, गम्भिर घाईतेको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । शुक्रबार विहानै सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै र बाँकी छ जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

प्रारम्भिक रुपमा प्राप्त जानकारीमा मृत्यु हुने मध्ये इन्द्रावती–९ की ४६ वर्षीय जुनादेवी लम्साल, बिनोद लम्साल, रितेश आचार्य, काभ्रेका केदारनाथ महाजु, काभ्रे पाँचखालकी संगिता पुराकोटी र इन्द्रावती–१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको भने बाँकीको सनाखत हुन बाँकी छ ।

NLIC

यसैबीच, गम्भिर घाइतेहरुको उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App