IME Life

सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, गम्भिर घाईतेको हेलिकोप्टरबाट उद्धार

SPIL
Sanima Reliance

काठमाडौं । शुक्रबार विहानै सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै र बाँकी छ जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

प्रारम्भिक रुपमा प्राप्त जानकारीमा मृत्यु हुने मध्ये इन्द्रावती–९ की ४६ वर्षीय जुनादेवी लम्साल, बिनोद लम्साल, रितेश आचार्य, काभ्रेका केदारनाथ महाजु, काभ्रे पाँचखालकी संगिता पुराकोटी र इन्द्रावती–१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको भने बाँकीको सनाखत हुन बाँकी छ ।

Crest
Meta Holidays

यसैबीच, गम्भिर घाइतेहरुको उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x