IME Life

चिनियाँ राष्ट्रपति सिको स्वागतको लागि बीमा समितिले बनायो स्वागतद्वार

SPIL
NIC ASIA

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ दुई दिने नेपाल भ्रमणको क्रममा शनिबार काठमाडौं आउँदैछन् । राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको क्रममा भव्य स्वागत गर्न विमानस्थलदेखि बासस्थान सोल्टी होटलसम्म तथा सोल्टी होटलदेखि राष्ट्रपति निवास शितल निवाससम्म विभिन्न स्वागत द्वारहरु निर्माण गरिएका छन् ।

यसैक्रममा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि चिनियाँ राष्ट्रपति सिको स्वागतको लागि स्वागतद्वार निर्माण गरेको छ । बीमा समितिले महाराजगन्जस्थित अमेरिकी दुताबास नजिकै स्वागतद्वार निर्माण गरेको हो । समितिले बनाएको स्वागतद्वारमा ‘नेपाल–चीन मित्रता विशाल, गहन र अटल’ नारा लेखिएको छ । नेपाली, अंग्रेजी र चिनियाँ भाषामा स्वागतद्वारमा लेखेर स्वागत गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS