IME Life

आज बिजया दशमी, टीकाको साईत १०ः३५ बजे

SPIL
NIC ASIA

काठमाडौं । नेपालीहरुको महान चाड दशैं मनाउने क्रम जारी छ । दशैंको मुख्य दिन अर्थात आज बिजया दशमी हो । आज अधिकांश नेपालीहरु दुर्गा भवानीको पूजा गरेर हर्षोल्लासपूर्वक मनाइरहेका छन् । आज विहान देवीको बिसर्जन गरेपछि असुर शक्तिमाथि दैवीशक्तिको बिजयको रुपमा टीका प्रसाद लगाएर बिजया दशमी मनाइन्छ ।

बिजया दशमीको टीकाको साईत विहान १०ः३५ बजेको लागि निर्धारण गरिएको छ । आज मंगलबार परेकोले विहान १० बजेभन्दा अगाडि टीका लगाउन उत्तम नहुने ज्योतिष पण्डित हरिबोल प्रसाद शर्माको भनाई छ । १०ः३५ बजेभन्दा पछाडि जुनसुककै समय टीका लगाउन उत्तम हुने भनाई छ ।

Prabhu
Crest

इन्स्योरेन्स खवर परिवार बिजया दशमीको अवसरमा सम्पूर्ण बीमाकर्मी तथा देश बिदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS