IME Life

दशैंको टिकाको दिन सनराईज बैंकले निःशुल्क बस संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा नेपालीहरुको महान चाड वडादशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ ।

Prabhu
Crest

बैंकले “सनराइज दशैं यात्राहामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ ।दशैंमा काठमाडौंमा हुने सार्वजनिक यातायातको अभावलाई मध्यनजर गरेर बैंकले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

उक्त सेवा बैंकले दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन हुने बैंकले जानकारी गराएको छ । जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS