Prabhu Life Ad Final

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद बिक्री खुला, कात्तिक २१ गते बन्द हुने

IME PAY
IME Life

काठमाडौं । सिर्जना फाइनान्सको (शुक्रबार) असोज १७ गते  देखि ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यसमा कात्तिक २१ गतेसम्म आवेदन दिन सकिनेछ । असोज ५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रद भर्न पाइने छ ।

हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS